Bisal Chautari Logo

४ घण्टाबाट बढाएर आजदेखि दैनिक ७ घण्टा लोड्सेटिङ

- ३० भाद्र २०७०, आईतवार ०५:१७ मा प्रकाशित


३० भदौ, काठमाण्डौं । नेपाल विद्धुत प्राधिकरणले आजदेखि लागूहुने गरी लोडसेडिङको समय एकैचोटि ३ घण्टा बढाएको छ । दैनिक ४ घण्टा लोडसेडिङ गर्दे आएको प्राधिकरणले अब दैनिक ३ घण्टा बढाएर ७ घण्टा गर्न लागेको हो । 
भारतबाट विद्धुत आयात गरिने कुशाहा कटैया प्रशारण लाइनको केवल परिवर्तनको कामले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । यस बर्ष दैनिक १६ घण्टा सम्म लोडसेडिङ हुने अनुमान गरिएको छ ।
लोडसेटिङ कार्यतालिका हेर्नुहोला 

प्रतिक्रिया