Bisal Chautari Logo

मिस नेपाल ईशानिको मिस वल्ड तयारि कस्तो छ ?

- १ आश्विन २०७०, मंगलवार ११:३२ मा प्रकाशित


१ असोज, काठमाडौ । इन्डोनेसियामा सेप्टेम्वर २८ मा हुने मिस वल्डमा नेपालबाट सहभागि जनाउन पुगेकि मिस नेपाल इशानि श्रेष्ठ अहिले फाईनलको बन्द प्रशिक्षणमा रहेकी छिन् । नृत्य, पर्फमेन्स, र्‍याम्प, स्विमिङ लगायतका प्रतिभाहरु विश्व भरिका सुन्दरीहरुसंग मिस नेपाल इशानिले प्रतिस्पर्धा गरिरहेकी छिन् । हेरौ इशानिको मिस वल्ड २०१३ का झलकहरु :–

 



 

प्रतिक्रिया