Bisal Chautari Logo

अभिनेत्री सुचित्राको अश्लिल भिडियो यसकारण सार्वजनिक भयो

- १३ चैत्र २०७१, शुक्रबार १३:५४ मा प्रकाशित


Suchitra Acharya Pornography video public
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १३, शुक्रबार । नेपाली चलचित्र क्षेत्रकी नव अभिनेत्री सुचित्रा वास्कोटा आचार्यको अश्लिल भिडियो सार्वजनिक भएको समाचारले अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अष्ट्रेलियामा रहदै आएकी नव अभिनेत्री सुचित्राले आफ्नो मोबाइल हराएको स्टाटस फेसबुकमा लेखे लगतै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएको हो ।

Suchitra Acharya Pornography video publicफाइल तस्बिर : चलचित्र जंग बहादुरको कोर्टको एक गीतमा अभिनेत्री सुचित्रा आचार्य
विभिन्न अनलाइनहरुको समाचारलाई आधार मान्दा प्राप्त भएको २ वटा भिडियोमा एउटामा चलचित्र जंग बहादुरको कोर्टका निर्माता योगेन खड्काको अश्लिल क्रियाकलाप रहेको छ । जसमा उनी कुनै यूवतीसंग स्काइपमा कुरा गर्दै आफ्नो गोप्य अंगलाई चलाइरहेका छन् । यस्तै, अर्को एक भिडियोमा अभिनेत्री सुचित्रा आचार्यका श्रीमान् छन् । यो भिडियोमा पनि सुचित्राका श्रीमान्ले आफ्नो गोप्य अंगलाई स्काइपको क्यामेरा अगाडि बसेर चलाइरहेका छन् । यो भिडियो दुई पुरुषसग स्काइपमा कुरा गर्ने महिलाले मोबाइलमा सुरक्षित गरेको हुनसक्छ । यो भिडियो दुबै पुरुषको फेक आइडीबाट सार्वजनिक भएको छ ।

Suchitra Acharya Pornography video public (4)
नव अभिनेत्री सुचित्रा आचार्यको नामबाट तयार भएको फेक आइडी । जहाबाट उनको श्रीमाणको अश्लिल भिडियो सार्वजनिक भएको हो । नव अभिनेत्री सुचित्रा आचार्यको नामबाट तयार भएको फेक आइडी । जहाबाट उनको श्रीमानको अश्लिल भिडियो सार्वजनिक भएको हो । योगेन्द्र खड्का नामको फेसबुकको फेक आइडीबाट सार्वजनिक गरिएको भिडियोमा निर्मता योगेन खड्का नै भिडियोमा देखिएका छन् । फेक आइडीमा मेरो गोप्य भिडियो सार्वजनिक भयो भन्दै लेखिएको छ । निर्माता खड्काको फेसबुक आइडी भने अहिले बन्द छ ।

Suchitra Acharya Pornography video public (5)
निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडी । यही आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो । निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडी । यही आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो । यस्तै, सुचित्रा बास्कोटाको फेक आइडीबाट उनको श्रीमानको अश्लिल क्रियाकलाप देखाइएको छ । यो आइडी पनि अहिले डियक्टिभ छ ।

Suchitra Acharya Pornography video public (3)निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडी । यही आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो । तस्बिर : अनलाइन खबर डटकम
फेक आइडीबाट यस्ता भिडियो सार्वजनिक भएपछि अहिले सुचित्रा बाहेक सबैले आफ्नो आइडीलाई बन्द गरेका छन् । यो भिडियो कसले सार्वजनिक गर्‍यो भन्ने खुलेको छैन । अभिनेत्री सुचित्रा आचार्यले भने आफूले अष्ट्रेलियाकै प्रहरीमा उजुरी हालेको बताएकी छिन् । आफ्नो फेक आइडी बनाएर कसैले भिडियोलाई सम्पादन गरेर सार्वजनिक गरेको भन्दै सुचित्राले फेसबुकबाट जानकारी दिएकी छिन् । आफ्नो फेक आइडी बनाएर कसैले भिडियोलाई सम्पादन गरेर सार्वजनिक गरेको भन्दै सुचित्राले फेसबुकबाट जानकारी दिएकी छिन् । सुचित्राका श्रीमान् निरञ्जन बास्कोटा हुन् । उनको एक छोरी पनि छिन् । सुचित्राले भने भिडियोका बिषयमा औपचारिक रुपमा केही बताएकी छैनन् । सुचित्राले आफ्नो नामबाट नक्कली आइडी बनाएर कसैले भिडियो सम्पादन गरेर सार्वजनिक गरेको भन्दै कसैलाई पनि उक्त आइडीबाट आएको मित्रताको आग्रहलाई स्विकार नगर्न भनेकी छिन् । Suchitra Acharya Pornography video public (2)

नव-नायिका सुचित्रा आचार्यको नामबाट तयार भएको फेक आइडी । जहाँबाट उनको श्रीमान्को अश्लिल भिडियो सार्वजनिक भएको हो । तस्बिर : अनलाइन खबर डटकम

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया