Bisal Chautari Logo

सुस्मा र निरनको ब्रेकअप पुर्नमिलनमा

- २ आश्विन २०७०, बुधबार १४:२२ मा प्रकाशित


२ भाद्र, काठमाडौ । केहि महिना अगाडी मात्रै अभिनेत्री सुस्मा कार्किले आफ्नो ब्वाई फ्रेण्डलाई दिएको ब्रेकअप पुन: मिलनमा जोडिएको छ । फिल्मिखबरलाई दिएको जानकारी अनुसार अभिनेत्री कार्कि र अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरन शाहीबिच केहि दिन अगाडि नै चिसिएको सम्वन्ध पुन प्रेममा परिणत भएको छ ।
उनिहरु केहि महिनाको ब्रेकअपलाई माया प्रेममा सामान्य विवादको रुपमा लिएको बताएका छन् । अभिनेत्री कार्किले भनेकि छिन्–‘माया प्रेममा सामान्य विवाद त भै हाल्छ नि †’उनिहरु अहिले पुर्नमिलनदेखि खुसि रहेका छन् भने सपिङहरुमा रमाईरहेका छन् ।

प्रतिक्रिया