Bisal Chautari Logo

जेम्स बोन्ड सिरिजको पछिल्लो चलचित्र ‘स्पेक्टर’ को पोस्टर रिलीज

- ७ चैत्र २०७१, शनिबार १३:०८ मा प्रकाशित


James Bond: Daniel Craig Spectre poster and teaser revealed
एजेन्सी
लसएन्जलस, २०७१, चैत ७, शनिबार । जेम्स बोन्ड सिरिजको पछिल्लो चलचित्र ‘स्पेक्टर’को पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा जेम्स बोन्ड डेनियल क्रेग खतरानाक नजरमा देखिएका छन् । यो चलचित्रको मिसन पहिलाको सिरिजमा भन्दा बढी एक्सन रहने बताइएको छ ।

James Bond Daniel Craig Spectre poster and teaser revealedयस चलचित्रमा बोन्डको एक म्यासेज मिल्छ, त्यसपछी बोन्ड आफ्नो मिसनमा जानेछन् । एम सिक्रेट सर्विसलाई बचाइ राख्नका लागी संर्घस गरिरहेको समयमा बोन्ड ‘स्पेक्टर’को वास्तविकता पत्ता लगाउनमा जुट्नेछन् । यो चलचित्र ६ नोबेम्बरमा रिलिज हुनेछ । यो चलचित्रलाई सम् मेन्डेस्ले डाइरेक्सन गरिरहेका छन् । जेम्स बोन्डको रोलमा अभिनेता डेनियल क्रेग रहेका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया