चलचित्रको करिब ९५ प्रतिशत सुटिङ नेपालमा गरिने चलचित्रका प्रेसमिटमा बताइएको टासिले बताए । बाँकी भाग अमेरिकामा छायाँकन हुनेछ । फिल्मलाई हाना ओभरले निर्देशन गर्नेछन् । निर्माताका रुपमा भने श्री नथ्वनी र क्रिस्टीना गार्नेट रहनेछन् । फिल्मका केही पात्रहरु नेपालबाट पनि रहने हिपग्यापले बताएका छन् । फिल्म विदेशी पर्यटक र नेपाली सँस्कृतीसँग जोडिएको घटनासँग सम्बन्धित रहने बताइएको छ ।





प्रतिक्रिया