पछिल्लो समयमा बलिउडकी टप अभिनेत्री मध्ये एक करीना करीब १३ साल अगाडी बलिउडमा भित्रिएकि थिईन् । उनले अहिले सम्म दिएका केहि हिट फिल्महरु ‘रिफ्यूजी, मुझे कुछ कहना है, मुझसे दोस्ती करोगे, कभी खुशी कभी गम, चमेली, देव, ओङकारा, जब वी मेट, थ्री इडियट्स, लगायत छन् ।



प्रतिक्रिया