उनले ट्विटर एकाउन्टमा लेखेकी छिन्– ‘मेरा सम्पूर्ण शुभचिन्तकसँग मैले आफ्नो जीवनमा घटिरहेका यी घटनाका बारेमा जानकारी गराउन नापाएकामा म माफी चाहन्छु । किनभने यो मेरो व्यक्तिगत कुरा बढी थियो ।’ तर एलिजाबेथले यसरी ट्विटरमा लेखेको केही समयपश्चात् वार्नले भने– ‘एलिजा र मेरो बारेमा जे कुरा बाहिर आइरहेका छन्, यी सबै हल्ला मात्रै हुन् । हामी यसलाई सल्टाउने कोसिसमा छौ ।’

प्रतिक्रिया