गायिका अन्जुले भनिन्–‘ हाम्रो पार्टीमा आइदिए हुन्थ्यो, उहाँको के छ धारणा भनेरसमेत खबर पनि पठाइरहेका हुन्छन् । तपाईं कुन पद लिन चाहनुहुन्छ भन्नुस् भन्छन् । म नितान्त कलाकारमात्रै हुँ, पक्षीजस्तै भएर बस्न चाहन्छु ।’ गायिका अन्तले बताईन् । एउटै पार्टीमा मात्रै आबद्ध भएर बस्न नचाहने गायिका पन्तले बताएकि छिन् ।
प्रतिक्रिया