Bisal Chautari Logo

पानीमा छल्केको प्रियंकाको जवानी (फोटो फिचर सहित)

- ६ फाल्गुन २०७१, बुधबार १०:४५ मा प्रकाशित


Priyanka Karki hot images in a swimming pool

Priyanka Karki hot images in a swimming pool (1)

विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । नेपाली चलचित्र क्षेत्रकी हट अभिनेत्रीको ट्याग पाएकी प्रियंका कार्कीले अहिले मलेशियामा हुने एक कार्यक्रममा सहभागी हुन गएकी छिन् । मलेशियामा पुगेपछी अभिनेत्री प्रियंकाले स्विमिङ पुलमा खिचिएका हटहट तस्बिरहरु आफ्नो फेसबुक प्रोफाइलमा सार्वजनिक गरेका छन् ।Priyanka Karki hot images in a swimming pool (6)

Priyanka Karki

Water baby

Looooove the water
वाटर बेबी, लव द वाटर लेखेर फेसबुकमा अपलोड गरेको तस्बिरमा अभिनेत्री प्रियंका कार्की हट रुपमा प्रस्तुत भएकी छिन् ।

हेरौ सबै तस्बिरहरु :

[gss ids=”8472,8478,8477,8476,8475,8471″]

प्रतिक्रिया