Bisal Chautari Logo

बिज्ञानको निर्देशनमा अनु गुरुङ

- ३ फाल्गुन २०७१, आईतवार १८:०८ मा प्रकाशित


Bigyan rai Director music video model anu gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ३, आइतबार । गायिका पार्वती राईको एक गीतलाई पछिल्लो समय ब्यास्त बन्दै गइरहेका युवा निर्देशक विज्ञान राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा निशानी चलचित्रकी अभिनेत्री अनु गुरुङले अभिनय गरेकी छिन् ।

Bigyan rai Director music video with anu gurung (1)
बिनोद खम्बुको संगीत रहेको गीतमा अभिनेत्री अनुको साथमा मनी चाम्लिङलेपनि मोड्लिङ गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको यस म्युजिक भिडियो मोडल मनी चाम्लिङको म्युजिक भिडियो डिभिडीमा समावेश हुने निर्देशक बिज्ञान राईले जानकारी दिएका छन् । भिडियो धेरै राम्रो बनाउने प्रयास गरेको समेत निर्देशक राईले बताए ।

प्रतिक्रिया