Bisal Chautari Logo

चंखे शंखे पंखेलाई फेसबुकले विचल्ली पार्‍यो रे (अडियो गीत सहित)

- १९ माघ २०७१, सोमबार १९:४० मा प्रकाशित


Facebook le bichaale paryo ni nepali movie Chankhe Shankhe Pankhe song
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १९, सोमबार । नाम जस्तै गीत पनि रमाईलो प्रकृतिको बनाएर सुर्दशन थापाले चंखे,शंखे पंखेको अडियो गीत बजारमा ल्याएका छन् । आउादो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने उद्धेश्य बोक्दै अडियो गीत युट्यूबाट सार्वजनिक गरिएको सुर्दशनको भनाई छ । Facebook le bichaale paryo ni nepali movie Chankhe Shankhe Pankhe song
बर्षकै सर्वाधिक बजेटमा बनेको चंखे शंखे पंखेको निर्देशन र मुख्य भूमिकामा सुर्दशन आफै पनि छन् तसर्थ यो फिल्म केही उच्चकोटीको बनेको अनुमान फिल्म नगरीमा चल्न थालेको छ । फिल्मलाई नयाा निर्माताका रुपमा भित्रिएका ब्यावसायी सन्तोष सेनले निर्माण गरेका हुन । जसले हेरेक बर्ष उच्चकोटीका फिल्म निर्माण गर्ने उद्घोष गरिसकेका छन् ।
बब्ली गर्ल पूजा शर्मा हिरोइन रहेको फिल्ममा सुर्दशन सहित सुवास थापा र प्रेम पुरी मुख्य कलाकार हुन । सुर्दशन र पूजा मुख्य भूमिकामा रहेको प्रतिछित फिल्म अझै पनि आउादो फाल्गुन १५ मा पनि रिलिज हुादैछ तसर्थ पनि चंखे शंखे पंखे यूनिटले यहि मौकामा गीत सार्वजनिक गरेको अनुमान गर्न सकिन्छ ।
सोसल मिडिया फेसबुक माथि एक नारायण भण्डारीले कोरेको चंखे शंखे पंखे गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ । संगीत चााहि तारा प्रकाश लिम्बुको हो ।

गीत सुन्नुहोस् :

प्रतिक्रिया