Bisal Chautari Logo

अशिष्माको ‘कोकाकोला’ फिगर हेर्न तयार हो ? (भिडियो सहित)

- १२ माघ २०७१, सोमबार १७:२५ मा प्रकाशित


ashishma nakarmi Coca Cola Figure movie Adhkatti
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १२, सोमबार । अभिनेत्री आशिष्मा नकर्मीको कोकाकोला फिगरको चर्चा निकै लामो समयदेखी हुदै आएको थियो । उनको कोकाकोला फिगरको चर्चा भएपनि दर्शकहरुले भने हेर्न पाएका थिएनन् । तर अब आशिष्माको कोकाकोला फिगर दर्शकसामु सार्वजनिक भएको छ । ashishma nakarmi Coca Cola Figure movie Adhkatti (1)
प्रसंग हो जेठ १५ गतेबाट नेपालमा र फेब्रुअरी १ बाट अष्ट्रेलियामा चल्न लागेको चलचित्र ‘अधकट्टी’को ‘कोकाकोला फिगर’ बोलको गीतको । यो गीत केही दिन अगाडी सार्वजनिक गरिएको छ ।
अभिनेत्री अशिष्माको फिगरलाई कोकाकोला जस्तै भन्दै तयार पारिएको भिडियो सार्वजनिक गरिएको हो । संचारकर्मी सुब्रत आचार्यको निर्देशनमा बनेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव–कलाकार प्रदिप बास्तोलाको मुख्य भूमिका छ । सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना र जोनिशा पौडेलको स्वर, बसन्त सापकोटाको संगीत, किरण माइकलको शब्द छ ।

ashishma nakarmi Coca Cola Figure movie Adhkatti (2)
प्रदिप उदयको निर्माणमा तयार पारिएको यो चलचित्र ‘अधकट्टी’ लाई कमेडी बिषयमा तयार पारिएको भनिएको छ ।

अभिनेत्री आशिष्माको कोकाकोला फिगर सहितको भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया