Bisal Chautari Logo

अभिनेता रेश मरहठ्ठा ड्रगिस्ट भएपछी प्रेमीका अरुणिमालाई बेचे (भिडियो सहित)

- ७ माघ २०७१, बुधबार १६:१० मा प्रकाशित


RESH MARHATTA drugist
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ ७, बुधबार । अभिनेता रेश मरहठ्ठाले लागुपदार्थका लागि खर्चनु पर्ने पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालाई बेचेका छन् । अरुणिमालाई गर्भवती बनाएका मरठ्ठाले लागुपदार्थ प्रयोग गर्न लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा आफ्नै प्रेमिकालाई बेचेका हुन् । मरठ्ठाबाट धोका पाएपछि अरुनिमाले आत्महत्याको प्रयास गरेकी छिन् ।RESH MARHATTA drugist
झट्ट सुन्दा यो समाचारले तपाईहरुलाई त्रसित बनाउन सक्छ । तर प्रसंग हो एक म्युजिक भिडियोमा अभिनेता रेश मरहठ्ठाले गरेको अभिनयको । तर यो घटना बास्तविक भने होइन, गायिका दिपशिखा मिश्रको नया गित ‘तिम्रो मायाको’ म्युजिक भिडियोमा निर्देशक जीवन थापाले मरहठ्ठालाई ड्रगिष्टको भुमिकामा उतारेका हुन् ।
रमेश परियारका शब्द तथा संगीतमा दिपशिखा मिश्रको स्वर रहेको गीति एल्बम ‘म्यूजिक इज लाइफ’ लाई ए.के. नन्दले निर्माण गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको म्युजिक भिडियोमा रेश मरहठ्ठा, सञ्जय पाण्डे, निता पोखरेल र नवनायिका अरुणिमा खरेलले अभिनय गरेका छन् ।

watch video

TIMRO MAYA KO | DEEPSIKHA MISHRA | NEW NEPALI SONG 2015| Official Music Video – HD
Published on Jan 19, 2015
TIMRO MAYA KO………..
vocal: DEEPSIKHA MISHRA
lyrics/music: RAMESH PARIYAR
arranger: GOPAL RASHAILY
record/mixing: CHANDRA CHAUDHARY
music video background score: SHAILENDRA PRADHAN “BABU”
makeup: SUSHILA JOSHI / AMRIT MARHATTA
dress designer: ISHU MAGAR / SABITA MANADHAR
actor/actress: RESH MARHATTA / SANJAY PANDEY / NITA POKHREL & ARUNIMA KHAREL
camera: AKHIL BASTOLA
edit/vfx:MULTI MATTE
direction:JEEVAN THAPA
producer: A.K. NANDA

प्रतिक्रिया