Bisal Chautari Logo

झरना, गरिमा र नीताले गरे बुटिक ओपनिङ

- ४ माघ २०७१, आईतवार १८:०९ मा प्रकाशित


garima panta, gharana thapa and neeta dhungana
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ ४, आइतबार । नेपाली चलचित्रका ३ सुन्दर अभिनेत्री झरना थापा, गरिमा पन्त र नीता ढुंगानाले काठमाण्डौको चाबहिलस्थित केएल टावरमा शनिबारदेखि संचालनमा आएको क्रिसास कलेक्शन उद्घाटन गरेका छन् ।garima panta, gharana thapa and neeta dhungana
केएल टावरको दोस्रो तल्लामा संचालनमा आएको यो कलेक्शन सेन्टरममा सारी र कुर्ता सुरुवाल लगायतका पहिरन पाइने संचालकको भनाई छ । अभिनेत्रीद्धय झरना थापा र नीता ढुंगाना सारीमा देखिए भने गरिमा कुर्तामा देखिइन् । तीन अभिनेत्रीले दिप प्रज्वलन गरेर क्रिसास कलेक्शनको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात तीन अभिनेत्रीले आफ्नो पहिरन मोहका मारेमा पनि खुलाए ।

प्रतिक्रिया