Bisal Chautari Logo

रीहानाले पूर्व प्रेमि क्रिसलाई सुधार केन्द्रमा गएपछि विकिनी फोटो सार्वजनिक

- १३ कार्तिक २०७०, बुधबार १०:४५ मा प्रकाशित


१३ कात्तिक, काठमाडौ । आफ्नो पूर्व प्रेमि चर्चित गायक क्रिस ब्राउनलाई सुधार केन्द्रमा लगेको केही घन्टा वित्न नपाउदै विश्व प्रसिद्ध गायिका रीहानाले उत्तेजक तस्बिर सार्वजनिक गरेकी छिन् ।
उनले स्विमिङ पूलमा विकिनी लगाएर मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी हुन् । २५ बर्षमा रमाउँदै गरेकी यि काली सुन्दरीले आफ्नो फोटोग्राफरको अघि विभिन्न पोजमा फोटो खिचाएको देख्न सकिन्छ ।

प्रतिक्रिया