Bisal Chautari Logo

चलचित्र रिलिजपछि ‘अलबिदा’को प्रोमो सार्वजनिक

- २५ पुष २०७१, शुक्रबार २०:०० मा प्रकाशित


NEPALI MOVIE ALVIDA TRAILER Aaryan sigdel | Anita Acharya | Hassan Khan
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २५, शुक्रबार । प्राय सबै चलचित्रले आफ्नो प्रर्दशन मितिभन्दा अगाडी नै प्रोमो सार्वजनिक गर्दछ । तर चलचित्र ‘अलबिदा’ ले भने रिलिज पश्चात प्रोमो रिलिज गरेको छ । NEPALI MOVIE ALVIDA TRAILER Aaryan sigdel  Anita Acharya  Hassan Khan
आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यो चलचित्रको नयाँ प्रोमो सार्वजनिक गरिएको हो । सन्तोषजनक व्यापार ओपनिङ गरेको यो चलचित्रको नयाँ सार्वजनिक गरिएको प्रोमोले दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माता तथा अभिनेता हसन खानको रहेको छ ।
लक्ष्मण रिजालले निर्देशन गरेको प्रेम कथानक यो चलचित्रमा आर्यन सिग्देल, अनिता आचार्य, हसन खान, नागेन्द्र रिजाललगायतको अभिनय छ ।

watch :

प्रतिक्रिया