Bisal Chautari Logo

नम्रता श्रेष्ठ अब पाश्र्व गायिकापनि|| ‘सोल सिस्टर’को गीत सार्वजनिक (भिडियो सहित)

- २५ पुष २०७१, शुक्रबार ०६:५५ मा प्रकाशित


Namrata Shrestha singer now also, “Soul Sister” of the song in public
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २५, शुक्रबार । चर्चित अभिनेत्री नम्रता श्रेष्ठको नाम अब निर्मात्री हुदै पाश्र्व गायिका पनि थपिएको छ । माघ १ गतेबाट रिलिजमा आउन लागेको चलचित्र सोल सिस्टरको (Nepali movie soul sister OST) बिस्तारै बिस्तारै’ बोलको गीत रिलिज गरिएको छ ।

Namrata Shrestha singer now also, Soul Sister of the song in public (1)
यस चलचित्रलाई सिक्किमेली निर्देशक प्रशान्त रसाईलीले निर्देशन गरेका हुन् । चलचित्र ‘सोल सिस्टर’लाई स्वयंम प्रशान्तले लेखेकापनि हुन् । सिनेमामा माया पात्रको भूमिकामा रहेकी नम्रताका अलावा सिक्कमेली कलाकारहरु दिपक शर्मा तथा शकुन्तला वैध बैंकर रविना देशराज श्रेष्ठ तथा राजेश हमाल मुख्य भुमिकामा रहेका छन् ।

प्रतिक्रिया