Bisal Chautari Logo

अभिनेत्री आयुषा राईले फेसबुकबाटै सार्वजनिक गरिन् निर्देशक मुनाल शिशिरले गरेको यौन प्रस्ताव

- २३ पुष २०७१, बुधबार १७:०८ मा प्रकाशित


Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २३, बुधबार । चलचित्र ‘बिर्खेलाई चिन्छस्’बाट डेब्यु गरेकी अभिनेत्री तथा मोडल आयुषा राईले भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफूलाई यौन प्रस्ताव राखेको खुलासा गरेकी छिन् । अभिनेत्री राईले आफ्नो सामाजिक सञ्जाल फेसबुक प्रोफाइलबाट यो रहस्य खुलासा गरेकी हुन् ।Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala
३ महिनामा नेपालको टप अभिनेत्री बनाइदिन्छु भन्दै आफूसग सबै कुरा गर्नुपर्छ भन्दै मुनालले प्रस्ताव राखेको अभिनेत्री आयुषाले फेसुबक मार्फत सार्वजनिक गरेकी छिन् । आयुषाले आफूलाई मुनालले विस्तारमा एकसाथ सुत्नु पर्ने अफर गरेको समेत लेखेकी छिन् । मुनालले आफूलाई म्यासेजमा मात्र नभएर प्रत्यक्ष भेट्दा नै यौन सम्पर्कको अफर गरेको भन्दै आयुषाले दिमाग नभएको मानिसलाई आफूले कुनै जवाफ नदिएको फेसबुकमा लेखेकी छिन् । त्यस्तै अभिनेत्री राईले मुनालको बारेमा लेख्दै काममा पनि कसैलाई इज्जत नगर्ने आरोप लगाएकी छिन् । आफूले आज भिडियोमा अभिनय गरेको पारिश्रमिक लिन भेट्दा मुनालले यस्तो प्रस्ताव गरेको आयुषाले फेबुकमा लेखेकी छिन् ।

Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala (3)
आयुषाको स्टाटसमा कमेन्ट गर्दै मुनालले यस्तो कुरा कहाबाट आयो भनेका छन् । उनले यस्ता कुरा मलाई नै किन आउछ भन्दै कमेन्ट लेखेका छन् । उनले यौन सम्पर्कको प्रस्तव राखेको अस्विकार गरेपनि च्याटमा देखिएको कुराले भने अप्रत्यक्ष रुपमा यौन सम्पर्कको प्रस्ताव राखेको प्रस्टिन्छ ।
उता फेसबुकमा यो स्टाटस अपलोड भइसकेपछी सामाजिक सञ्जाल फेसबुक, टिव्टरमा भाइरल बनेको छ । अभिनेत्री आयुषा राईले नेपाली कला क्षेत्रलाई हिंसा मुक्त बनाउन आफुले पहल गरेको बताएकि छिन् । उता अभिनेत्री आयुषालाई यस किसिमको प्रस्तावलाई बाहिर ल्याएपछि एउटा साहसि अभिनेत्रीको रुपमा बधाइ दिइरहेको छ ।

हेरौँ अभिनेत्री आयुषा राईले आफ्नो फेसबुक प्रोफाइलमा लेखेको स्टाटस जस्ताको तस्तै :–

Aayusa Rai: Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala (2)Hamro director sir Munalshishir Koirala lay aafu lai k samjhanu bhayo kunni 3 months daywo timlai nepal ko top actress banaidinchu bhannu bhayo tara ma sita sabai kura garnu parcha bhannu bhayo relationship ray woha sanga bed ma sutnu paryo ray tyo pani wid feelings tyasari dherai actress sanga kaam garnu bhako cha rayn he was saying on my face aaja diwosa.msz samma ma ta thikai thyo tara woha lay face to face tyasto bhannu bhayo malai haas wothyo mailay woha lai one word pani naramro bhani na mailay its ok bhanay.reply tyasto lai garincha jo sanga sens huncha dimag nai nabhako 2 kawodi ko manchay lay samjhayera bujhayera risayera k faida.dherai achamma lagyo Munalshishir dai tapai lay tyati bhannay himmat kata bata garnu bhayo k hight dedfoot sarai fohori manchay kaam ma pani kasailay tyati dherai ijjat nagarnay kasko kasko haat bata pitai pani khaisaknu bhayeko sarai naramro market record bhako manchay lay ma sanga night spen garna aproch garnay omg god plz bless him. I meet him today video ko payment lina tyo bela face to face bhannu bhako kura ho.

यौन सम्पर्कको प्रस्तव च्याटमा 

(म्यासेज तलमाथि परेको हुन सक्छ मिलाएर पढ्नुहोस्)

Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala (5) Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala (4) Actress Aayusa Rai Facebook deliberation by the public she is sexually suggestive director Munalshishir Koirala (1)

प्रतिक्रिया