Bisal Chautari Logo

माईलि र रेड्फु एमटिभि म्युजिक भिडियो अवार्ड २०१३ मा विना कपडामा

- २५ कार्तिक २०७०, सोमबार ११:१५ मा प्रकाशित


गत शनिवार MTV Europe vidio music awards 2013 को आयोजना भएको थियो । जहा गायिका माईलि साईरस, केटि पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरु उपस्थित भएका थिए, यि कलाकारहरुले स्टेजमा आफ्नो जलवा देखाएका थिए ।माईलि साईरस म्युजिक अवार्डमा स्मोकिङ गर्दै आफ्नो पर्फमेन्स प्रस्तुत गरेकि थिईन् । उनि स्टेजमा सेतो रङको कपडा, तथा सेतै रङको हिलमा प्रस्तुत भएकि थिईन् । उता रेड्फु बिना कपडा स्टेजमा उक्लिएका थिए । दर्शकहरुको हुटिङले साथ पाएका उनले बिना कपडामै स्टेज तताएका थिए । म्युजिक भिडियो अवार्डमा ब्रिटिश गायिका रीता ओरालेपनि पर्फमेन्स दिएकि थिईन् ।
 

प्रतिक्रिया