Bisal Chautari Logo

चलचित्र रथको फष्टलुक र ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २० पुष २०७१, आईतवार १९:५० मा प्रकाशित


NEPALI MOVIE RATH First look and trailer public
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २०, आइतबार । माघ २३ गतेबाट रिलिजमा आउन लागेको म्युजिकल लभ स्टोरीमा आधारित चलचित्र ‘रथ’कोअफिसियल फष्टलुक र ट्रेलर सार्वजनिक भएकों छर। आइतबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कैलाश अधिकारीले निकै मेहेनतका साथ बनाएकाले यसले दर्शकलाई अन्य चलचित्रको भन्दा फरकपन दिने दाबी गरे।bishal pokhrel - nepali movie rath
निर्देशक अधिकारीले १२ वर्षदेखिको आफ्नो फिल्म बनाउने सोचलाई ‘रथ’ले पूरा गरेको बताए। जसले महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन भन्ने सन्देश बोकेको उनले बताए।NEPALI MOVIE RATH First look and trailer public
त्यस्तै चलचित्रका कलाकार विशाल पोखरेलले कथा मन परेर अभिनय गरेको बताए । रथ म्युजिकल लभ स्टोरीका कारण दर्शकको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरे । सुरेश अधिकारीको लेखन, यादव योगीको संगीत, शंकर अधिकारी घायल र योगीकै गीत तथा हरि नारायण चौधरीको छायांकन तथा सानु सुब्बाको कोरियोग्राफी रहेको चलचित्र माघ २घ गते प्रर्दशनमा आउने बताइएको छ ।
फिजल इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्मित चलचित्रमा श्याम लवट, राजु सिपाही, दिपेन्द्र धिताल र अजित राईको लगानी रहेको छ । गोपाल श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा राजु अधिकारी, विनय भट्ट र शर्मिला राई लगायतले कलाकारले अभिनय गरेका छन् ।

NEPALI MOVIE RATH FIRST LOOK OFFICIAL TRAILER RELEASE PROMO

fijal internment pvt.ltd
producer-shyam lawat, raju sipai,dipendra dhital,ajit rai
executive producer -gopal shrestha
director-kailash adhikari
artis-bishal pokhrel,r.ju adhikari, binay bhatta, sharmila rai
writer- suresh chaudhari
cenometrography-hari narayan chaudhari
Choreographer-sanu subba
music- yadav yogi
liryc-yadav yogi, sankar adhikari
animator- madhukar balami
Category
Entertainment

प्रतिक्रिया