Bisal Chautari Logo

रिस्तासंग पहिलो भेटमै गौरवको मन रम्दै (भिडियो हेरौ)

- १९ पुष २०७१, शनिबार ०५:२२ मा प्रकाशित


gaurav pahari and rista basnet||Oye Oho Nepali Movie Adhakatti SONG
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १९, शनिबार । चलचित्र ‘अधकट्टी’मा समावेश ‘ओए ओ’ बोलको गीत सार्वजनिक गरिएको छ । अभिनेता गौरव पहारी र अभिनेत्री रिस्ता बस्नेतलाई देखिइएको सार्वजनिक गीतमा यी दुई जोडी प्रेमी प्रमिकाको रुपमा प्रस्तुत भएका छन् । gaurav pahari and rista basnetOye Oho Nepali Movie Adhakatti SONG (1)
सार्वजनिक गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यो गीतमा राजन इशान र सुवानी मोक्तानको स्वर रहेको छ भने रंजित आचार्यको शब्द रहेको छ ।
एक महिनापछि अष्ट्रेलियामा चलचित्र प्रिमियर हुने भएपछि चलचित्र ‘अधकट्टी’को प्रचार सुरु गरिएको हो । केही समय अगाडी गोलाप्रथाबाट प्रदर्शन मिति पछि सरेको थियो । प्रदिप कुमार उदयको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई संचारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप बास्तोला, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, विल्सन विक्रम राई, गौरव पहारी लगायतका कलाकारलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।

gaurav pahari and rista basnet||Oye Oho Nepali Movie Adhakatti SONG

Oye..Oho – Nepali Movie Adhakatti – FULL SONG
Adhakatti Nepali Movie
Dwarika Udaya Production
Pradeep Kumar Udaya Presents
Singer: Rajan Ishan, SUbani Moktan
Lyrics: Ranjit Acharya
Music: Rajan Ishan
Choreography: Kabiraj Gahatraj
Cinematography: Hari Ghale Lama
Editor: Banish Shah
Ex.Producer: Sumita Ranjit Udaya
Co-producer: Chaitanya Baral/Naresh Pandey
Director: Subrat Acharya

प्रतिक्रिया