Bisal Chautari Logo

अनिताको साथ जिवनभरलाई खोज्दै हसन (भिडियो हेर्नुहोस्)

- १९ पुष २०७१, शनिबार ०४:१३ मा प्रकाशित


Hassan Khan and Anita Acharya
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १९, शनिबार । अभिनेता हसन खानले अभिनेत्री अनिता आचार्यको साथ जिवनभरका लागी चाहेका छन् । तर यो जिवनभरको साथ भने रिलिजको तयारीमा रहेको चलचित्र ‘अलबिदा’को एक गीतको रहेको छ । Hassan Khan and Anita Acharya
अभिनेता हसनको जन्मदिनलाई लक्षित गर्दै अलबिदा चलचित्रको रोमान्टिक गीत रिलिज भएको छ । सार्वजनिक रोमान्टिक गीतले प्रेम जिवनलाई एक पटक सम्झाउन मद्धत गर्नेछ । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई सन्तोष लामाले स्वर दिएका छन्, भने शब्द गणेश शाहको रहेको छ ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । चलचित्रले मुस्लिम र हिन्दु धर्म मान्ने यूवा–यूवतीको प्रेमलाई प्रस्तुत गरेको बताइएको छ । चलचित्र पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको छ । चलचित्र ‘अलबिदा’ले दर्शकलाई फरक स्वाद दिने निर्माता समेत रहेका हसन खानले बताएका छन् ।

New Nepali Movie ALVIDA Official Video “Parda Hatau” पर्दा हटाउ by Santosh Lama HD

Director; Laxman Rijal
Producer: Hassan Khan
Action: Asta Maharjan
Music: Tara Prakhash
Rights for this video for YouTube Platform is with Music Nepal: Provided by Om Sai Records
Cast:Aaryan Sigdell ,Hassan Khan,Anita Acharya,Nagendra Rijal Mohan Niraula,Pankaj Raj Joshi,Tsuresh Neupane,Sarmila Khadka
Story &produce By : Hassan Raza Khan
Screenplay : Laxman Rijal & Bishal Sapkota
Executive Produer :Keshav Ghimire
Cinematographer: Ramshwor Karki
Editor : Bipin Malla

प्रतिक्रिया