Bisal Chautari Logo

शरदले ट्विटरमा, निशाले फेसबुकमा पहिलो पटक क्रिकेट जर्सीमा तस्बिर सार्वजनिक गर्दै के लेखे ?

- १७ पुष २०७१, बिहीबार १४:३५ मा प्रकाशित


Sharad Vesawkar and Nisha Adhikari love
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १७, बिहिबार । क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीले पहिलो पटक क्रिकेट जर्सीमा तस्बिर सार्वजनिक गरेका छन् । क्रिकेटर शरदले ट्विटरमा र अभिनेत्री निशाले आफ्नो फेसबुक प्रोफाइलमा तस्बिर सार्वजनिक गरेका हुन् । Sharad Vesawkar and Nisha Adhikari love (1)
क्रिकेटर शरद भेष्वाकर(Sharad Vesawkar)ले नेपालको एक मात्र अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान कितिर्पुरमा खिचिएको तस्बिर ट्विटरमा सार्वजनिक गर्दै–‘First Endorsement together♥Coming soon …. ’ लेख्दै ट्विट गरेका छन् ।Sharad Vesawkar and Nisha Adhikari love (2)
उता अभिनेत्री निशा अधिकारी(Nisha Adhikari)ले भने आफ्नो फेसबुक प्रोफाइलमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्,–‘ #‎endorsements‬ , wrapped up this year with an add shoot. First venture together!  . Happy new year dear all. Have a blessed year!!! Stay happy! Sharad Vesawkar ।
तर यो जोडी प्रेम सम्बन्धबारे चर्चा गरेको भन्दै कुनै बेला मिडियामाथि खनिएका थिए । तर, उनीहरुको प्रेम लुक्न सकेन । यो जोडी यतिबेला धमाधम आफ्ना प्रेम निसानीहरु सार्वजनिक गर्न ब्यस्त छन् । पहिलोपटक निशाले फेसबुकबाट तस्वीर सार्वजनिक गर्दै प्रेमसम्बन्धको पुष्टी गरेकी थिइन् । निशाले शरदसग बिहे गर्ने बताए पनि शरदले यसबारेमा कुनै भनाई सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया