Bisal Chautari Logo

सुदर्शनले पुजालाई चुम्बन गर्दा गहभरि आसु किन ? (फोटो फिचर सहित)

- १५ पुष २०७१, मंगलवार १७:४२ मा प्रकाशित


Sudarshan Thapa kiss Puza Sharma
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष १५, मंगलबार ।चलचित्र निर्देशनमा सफल हुदै अभिनेतामा चर्चा कमाइरहेका सुदर्शन थापाले चलचित्र अझै पनि को फष्टलुक पोष्टर र ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री पुजा शर्मालाई चुम्बन गरेपछी उनको गहभरी आसु देखियो ।

Sudarshan Thapa kiss Puza Sharma (1)

Sudarshan Thapa kiss Puza Sharma (5)अभिनेता सुदर्शन स्टेजमा पुगे, प्रेमका कुरा गरे । उनले प्रेमका कुरा गर्दा स्टेजमा अभिनेत्री पूजालाई बोलाएर केही प्रेमका कुराहरु गर्दै पूजाको हातमा चुम्बन गरे । पूजा मख्ख पर्दै सुदर्शनतर्फ हेर्दै थिइन् । तर अभिनेत्री पुजा त्यसपछि भने एक्कासी कार्यक्रम भरी गहभरी आसु लिएर उभिरहेकी थिइन् ।
अभिनेत्री पुजाको आखामा आसु आउनुको अर्थ के हो त ? यस विषयमा कुराकानि गर्दै पुजाले भनिन्–‘सुटिङका मोमेन्टहरु सम्झेर एक्कासी आसु आयो । उता स्व. निर्देशक आलोक दाईलाई पनि सम्झिए । सुटिङको अन्तिम तिर एकदमै दुख भएको थियो । ति दिनहरुलाई सम्झिदा अहिलेपनि आसु आउछ’, अभिनेत्री पुजाले प्रश्ट्याइन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7563,7555,7558,7557,7559″]

Sudarshan Thapa kiss Puza Sharma

COMMENT HERE

प्रतिक्रिया