Bisal Chautari Logo

स्व. श्रीकृष्णको अन्तिम सिनेमा ‘कोहिनूर’ निर्माता निर्देशकले भने, ‘सबैलाई चलचित्र देखाउन चाहान्छौं’

- १० पुष २०७१, बिहीबार १४:२९ मा प्रकाशित


Shree Krishna Shrestha‘s movie Kohinoor Youtube uploader to be punished
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १०, बिहिबार । एक साता अघि पाइरेसी भएको स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म‘कोहिनूर’लाई युट्युबबाट हटाइएको छ । निर्माण कम्पनी नेपामुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’लाई मंगलबारउक्त साइटबाट हटाइएको हो ।Shree Krishna Shrestha‘s movie Kohinoor Youtube uploader to be punished
स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ अनलाइनपाइरेसी भएर हटाइएपछि निर्माण कम्पनीलेबुधबारै प्रेसमिट गरी उक्तअनाधिकृत कार्यप्रतिदु:खव्यक्तगर्दै पाइरेसी गर्नेको खोजीकार्य भैरहेको जानकारी दिएको छ । निर्मातामध्येका एक चन्द्र प्रसाद श्रेष्ठले ‘कोहिनूर’ पाइरेसीप्रतिदु:खव्यक्तगर्दै भने– ‘स्व.श्रीकृष्णको फिल्मलाई सबैले हेरुन् भन्ने हाम्रो चाहनाहो । जतिले हेर्नुभयो उहााहरुलाई धन्यावाद । तर आफुसाग भएको फिल्मलाई पुन:अपलोड नगर्न अनुरोध गर्दछु ।’उनले थपे– ‘विश्वमा रहनु भएकासबै नेपालीमाझउच्च गुणस्तरमास्व.श्रीकृष्णजीको फिल्मलाईहामीलिएर आउनेछौं ।’ निर्माताश्रेष्ठले पाइरेसी गर्नेलाई कानुनबमोजिमकारबाहिको मागगरिने समेत बताए । उनले भने–‘पाइरेसीगर्ने को हो ?पत्तालगाउने प्रक्रिया भैरहेको छ । वास्तविकठेगानाउल्लेख नगरिएकाले पाइरेसीकर्ताको खोजीमा केहीगाह्रो भैरहेकोछ । तर, पत्तालागेपछिहामीकानुनबमोजिम नै साइबर क्राइमअन्र्तगत् कारबाहिको माग गर्छौ ।’
यता ‘कोहिनूर’ निर्देशकआकाशअधिकारीले भने कुनै पनिफिल्मको पाइरेसी हुनु सिङ्गो नेपालीफिल्म क्षेत्रकोलागिघाटारहेको बताए । निर्देशकअधिकारीले भने, ‘कुनै पनिफिल्मको पाइरेसी हुनु भनेको सिङ्गो नेपालीफिल्मलाई घाटा हुनु हो । अनाधिकृत रुपमाहुने पाइरेसीलाई रोक्नआवश्यक छ ।’ निर्देशकअधिकारीले पनि‘कोहिनूर’ पाइरेसी गर्नेलाई कानुनबमोजिम कारबाहिको मागगरिने बताए । उनले थपे, ‘जतिले कोहिनूर फिल्म हेर्नुभयो उहााहरुलाई धन्यवाद । द स्काइमुभिजले अर्को मन पर्ने फिल्मलिएर आउनेछ ।’ स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिमफिल्मभएका कारण ‘कोहिनूर’ को विश्वभर रहेका नेपालीमाझचासो छ । यो फिल्मकोविश्वकाकरिब एक दर्जन मुलुकमापहिलो चरणको प्रदर्शन पश्चात्दोश्रो चरणको प्रदर्शनको क्रममा छ ।
स्व.श्रीकृष्ण र पत्नीअभिनेत्रीश्वेता खड्काको मुख्यभूमिकारहेको ‘कोहिनूर’ ले नेपालमाअत्याधिकदर्शकको मन जित्न सफलभएको थियो भने व्यापार पनिऐतिहासिक गरेको थियो ।आकाशअधिकारी निर्देशित‘कोहिनूर’ को नेपालमा ऐतिहासिक सफलतासागै मागविश्वबजारमाव्यापाक छ । निर्देशकअधिकारीले फिल्ममा चेलिबेटी बेचबिखनको कथालाई उठान गरेका छन् ।


heavenly Shree Krishna Shrestha‘s movie Kohinoor Youtube uploader to be punished

Shree Krishna Shrestha and sweta khadka marriagebisal chautari news
Late actor Shree Krishna Shrestha‘s last cinema ‘Kohinoor‘ was pirated and uploaded on social net working site YouTube. ‘The person to upload the film will be punished’, said director Aakash Adhikari at a press meet organized today at Indreni Food Land.
If the movie was uploaded from foreign country, the movie production team will ask the respective embassy to arrest the uploader. He also mentioned that the video was uploaded by creating a fake account. At the press meet, producer Chandra Prasad Shrestha also stated to start the process of arresting the video uploader.
The film was deleted due to a copyright claim from the film production company. ‘Kohinoor’ is preparing for its international release at HongKong, Qatar, Korea, Israel, Finland, Denmark, America, Malaysia and Australia.

प्रतिक्रिया