Bisal Chautari Logo

दुई राजेश मतदानमा

- ४ मंसिर २०७०, मंगलवार १६:०६ मा प्रकाशित


अभिनेता राजेश हमाल दोस्रो संविधान सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ लैनचौरको शान्ति बिद्यागृहको मतदान केन्द्रमा मत खसाल्दै । उता गायक राजेशपायल राईले क्षेत्र नम्वर १ बाट मतदान गरेका छन् । हिजो भएको चुनावमा प्राय कलाकारहरुले लाईनमा बसेर मतदान गरेका थिए ।
तस्बिर : विशाल चौतारी

प्रतिक्रिया