Bisal Chautari Logo

स्वास्थ्यमा सुधार

- ४ मंसिर २०७०, मंगलवार १६:१४ मा प्रकाशित


मुम्वईमा चलचित्र ‘राम–लिला’को स्पेशल सो को अवसरमा अभिनेत्री मनीषा कोइरालापनि उपस्थित भएकी थिईन् । उनको स्वास्थ्यमा पहिलाभन्दा धेरै सुधार आईसकेको देखिएको छ । चलचित्र ‘राम–लिला’को निर्देशक संजय लीला भन्सालीसंग अभिनेत्री मनिषाले चलचित्र ‘खामोशी’मा काम गरेकि थिईन् ।                                                                तस्विर : बिबिसी हिन्दि

प्रतिक्रिया