Bisal Chautari Logo

राम्रो अभिनेत्री बन्ने चाहना छ

- ५ मंसिर २०७०, बुधबार १६:५७ मा प्रकाशित


          राम्रो अभिनेत्री बन्ने चाहना छ       
–नेहा आचार्य (मोडल)
जन्मस्थान  : बटर, उदयपुर
प्रशिक्षण  : नृत्य, अभिनय,
लक्ष्य  : चचिर्त नायिका बन्ने
रुचि  : टिभी हेर्ने, गीतसंगीत सुन्ने साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने,
मनपर्ने पहिरन  : हाफ पाइन्ट, सारी, कुर्तासुरुवाल
सुहाउने पहिरन  : साडी, वान पिस
मोबाइल सेट  : सामसुङ
मनपर्ने ठाउँ  : धरान, जोमसोङ र चितवन
मनपर्ने खाना  : नेपाली खाना, म :म, थकाली खाना
ल्यापटप  : डेल
ग्ल्यामर  : आकर्षक देखाउनु नै ग्ल्यामर
सेक्स  : जिन्दगीको रमाइलो अनुभव
ड्रिमब्वाई  : आफूलाई बुझ्ने, माया गर्ने, हयान्डसम
नायक,नायिका  : राजेश हमाल र करिस्मा मानन्धर
गायक,गायिका  : नवीन के भट्टराई र अञ्जु पन्त



 

प्रतिक्रिया