Bisal Chautari Logo

अभिनेत्री शिल्पाको जन्मदिनमा छविले दिए तेस्रो चलचित्र किस्मत–२ उपहार

- ७ पुष २०७१, सोमबार १५:४४ मा प्रकाशित


chhabi raj ojha take the third film actress Shilpaa Pokhrel birthday gift luck -2
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष ७, सोमबार । निर्माता छविराज ओझाले चलचित्र ‘हवल्दार सुन्तली’को गीत सार्वजनिक कार्यक्रममा सिनेमाकी अभिनेत्री शिल्पा पोखरेललाई तेस्रो चलचित्र किस्मत–२ उपहार दिएका छन् । chhabi raj ojha take the third film actress Shilpaa Pokhrel birthday gift luck -2 (5)
‘हवल्दार सुन्तली’को औपचारिक कार्यक्रम सकिएपछी निर्माता ओझाले जन्मदिनको सप्र्राइज दिएका थिए । जन्मदिनको केक काटेपछी बन्न लागेको चलचित्र किस्मत–२का निर्देशक श्याम भट्टराईले बोल्दै छबी बाले शिल्पाका लागी जन्मदिनको उपहारस्वरुप चलचित्रका अभिनेत्रीको नाम लेखेर दिएको बताए ।

[gss ids=”7358,7359,7360,7356″]

नेपाली चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अभिनेत्री शिल्पाले बर्थ डे केक काट्दै निर्माता छवीलाई पहिला केक खुवाएका थिए ।

प्रतिक्रिया