Bisal Chautari Logo

निशाले कपडा खोल्दा चिहाएर हेर्ने को ? संयम, सलोन या आश्मा (भिडियो हेर्नुहोस्)

- ६ पुष २०७१, आईतवार १८:५४ मा प्रकाशित


Nisha look of when opening take cloth ? SAMYAM PURI, ASHMA DC,SALON BASHNET (see video)
विशाल राई (तस्बिर सहित)
काठमाडौ, २०७१, पौष ६, आइतबार । पौष २५ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘आभाष’को ट्रेलर सार्वजनिक गरिएको छ । गोबिन्द शाहीको निर्माणमा तयार भएको चलचित्र ‘आभाष’को ट्रेलर आज काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।Nisha look of when opening take cloth  SAMYAM PURI, ASHMA DC,SALON BASHNET (see video) (1)
Nisha look of when opening take cloth  SAMYAM PURI, ASHMA DC,SALON BASHNET (see video) (4)सुरेन्द्र पौडेलद्धरा निर्देशित चलचित्र ‘आभाष’ चलचित्रमा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी लगायतका कलाकारको मुख्य अभिनय छ । निर्माता गोविन्द शाहीले कार्यक्रममा बोल्दै यसअघि आफूले बनाएको चलचित्रबाट सिकेर ‘आभाष’को निर्माण गरेको बताए । उता यही चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री आश्मा डीसीले यो चलचित्रमा काम गर्दा आफूलाई नया अनुभुती भएको भन्दै कथावस्तु पनि उत्कृष्ट रहेको बताइन् । अर्का अभिनेता सलोन बस्नेतले यो चलचित्र आफ्ना लागि फरक स्वादको भएको प्रश्ट्याए ।
उता निर्देशक सुरेन्द्र पौडेलले आफूले सबै कुरा बुझेर ‘आभाष’ बनाएको बताए । उनले बताए अनुसार चलचित्र मित्रता, प्रेम र त्यसमा आउने विभिन्न उतारचढावमा चलचित्र घुमेको छ । हेमराज वीसी र सुरेन्द्र पौडेलको कथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रका सह–निर्माता रवि शाक्य र निर्माता पवन श्रेष्ठ हुन् ।Nisha look of when opening take cloth  SAMYAM PURI, ASHMA DC,SALON BASHNET (see video) (6)

Movie: AAVASH
CAST – SAMYAM PURI, ASHMA DC, NISHA ADHIKARI, SALON BASHNET, SUNIL RAWAL , PRAKRITI SHRESTHA
PRODUCITION MANAGER : YAM OLI CUSTUME STLYST : NEELIMA SHARMA ASSOCIATE D. :SAMRAT SHAKYA VFX : KRISHNA SHRESTHA
SOUND DESIGN : UTTAM NEUPANE COLORIST SUDIP SHRESTHA CHOREOGRAPHER -GHAMBIR BISTA 
MUSIC :SUJENDRA D KARKI, THCTAAN GURUNG, PRAKASH NEPALI BACKGROUND SCORE : SHAILENDRA SINGH (MAC)& SAILESH SHRESTHA 
ACTION : CHANDRA PANTHA WRITER : HEM RAJ BC, SURENDRA POUDEL CINEMATOGRAPHER – PURUSHOTTAM PRADHAN CO-PRODUCER – RABI SHAKYA
PRODUCERS – GOBINDA SHAHI, PAWAN SHRESTHA, DEEPAK SHAHI 
EDIT & DIRECTOR – SURENDRA POUDEL

भिडियो हेर्न यहा क्लिक गर्नुहोला

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7336,7333,7334,7337,7335″]

प्रतिक्रिया