‘I got married and my production is in process’-Rajesh Hamal
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, पौष १, मंगलबार । ‘विवाहित मान्छे हु । प्रोडक्शन त भैहाल्छ नि । मेरो प्रोडक्शन चालु छ ।’ महा–अभिनेता राजेश हमालले तपाई कहिलेदेखि चलचित्र प्रोडक्शनमा लाग्नुहुन्छ त भन्ने प्रश्नमा यी कुरा बताएका हुन् ।
प्रसंग थियो, अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको चलचित्र ‘सोल सिस्टर’ र प्रोडक्सन सार्वजनिक कार्यक्रमको । अभिनेता हमालले यी कुरा भन्दा कार्यक्रम हलमा उपस्थित सबैमा हासो छुटेको थियो । औपचारिक रुपमा ठट्यौली शैलीमा अभिनेता हमालले आफ्नो प्रोडक्शन चालु रहेको बताएका हुन् । पछि पत्रकारहरुसंग कुराकानि गर्दै हमालले पत्नी मधुसग बिहेपछि आफ्नो जीवनमा कुनै पनि किसिमको फेरबदल आउनुहुन्न भनेर शर्त राखेका थिए । जसका कारणापनि अहिले आफूरुलाई अगाडि बढ्न सजिलो भएको हमालले बताए । हमालका अनुसार मधु उनको श्रीमती भन्दा पनि साथी जस्ती छिन् ।
Actor Rajesh Hamal is very fast at making jokes. He did the same at the launching program of actress Namrata Shrestha‘s Highly High Entertainment.
A question was asked, ‘when will you start you own production company?’ He replied, ‘I have got married, my production is in process’. All the actors/actresses, producers, directors and the media person laughed at his answer.
According to him, he is spending good time with his wife Madhu Bhattarai with no any changes which has made him easier to go further.
प्रतिक्रिया