Bisal Chautari Logo

मोबाइलको रिङटोनले रोक्यो राजेश पायलको बिहे ||| कुन महिलाको मोबाइलमा रिङटोन बज्ला ?

- २९ मंसिर २०७१, सोमबार १९:५७ मा प्रकाशित


Rajesh Payal the marriage With ?
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, मंसिर २९, सोमबार । नेपाली साङगीतिक क्षेत्रमा पाश्र्व गायनदेखि आधुनिक गायनसम्मका भर्सस्टायल चर्चित गायक राजेश पायलले आफ्नो विवाह प्रसंगमा विवाह भन्ने कुरा जुर्नु पर्ने भएकाले उक्त अवसरको आफु पर्खाईमा रहेको बताए । राजेश पायलले मोबाइलको रिङटोनका कारण आफ्नो विवाह रोकिएको तर्क उनको एक फ्यान मनोज मनोज महतोको एल्बम विमोचनमा बताएका हुन् । Rajesh Payal the marriage With
गायक राजेश पायल राईले भने ‘धेरैले मोबाइलबाटै लभ गरेर विहे गरेका छन्, तर मेरो मोबाइलबाट संयोगबस अहिलेसम्म कसैको मोबाइलमा मिसकलको रिङटोन जान पाएको छैन । रिङटोन कस्ले उठाउछ मैले सुन्न पाएको छैन । कस्ले त्यो रिङटोन उठाउछ ? कहिले उठाउछ ? पर्खाइमा छु, गायक राजेश पायलले बोले । ठट्यौली पारामा राजेशले उनले भने,‘मितज्यू(राजेश हमाल)को विवाह पछि मलाई विवाहको लागि नैतिक दबाब परेको छ, आशा गरौं अब चाडै नै रिङटोन बज्ने मोबाइलकी महिला भेटिएला ।’Rajesh Payal the marriage With-1

Rajesh Payal the marriage With ?

COMMENT HERE  

प्रतिक्रिया