Bisal Chautari Logo

साउथ अफ्रिकाकी रोलिनी स्ट्रसलाई मिस वल्र्डको उपाधी, मिस नेपाल सुबिन पहिलो चरणबाटै बाहिरिइन् (फोटो फिचर सहित)

- २८ मंसिर २०७१, आईतवार १८:३९ मा प्रकाशित


Miss World 2014 Is Rolene Strauss SOUTH AFRICA
विशाल चौतारी समाचार
तस्बिरहरु : युटुबबाट \\ मिस वल्डको अफिसियल फेसबुक पेज
काठमाडौ, २०७१, मंसिर २८, आइतबार । साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधी चुमेकी छिन् । यस बर्षको विश्व सुन्दरी प्रतियोगीता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । विश्व सुन्दरी भएपछि रोलिनीको आखाबाट आशु झर्‍यो । Miss World 2014 Rolene Strauss SOUTH AFRICA (5)
तपाई किन नया मिस वल्र्ड बन्न चाहनुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् ।
यस्तै, फस्ट रनरअपको उपाधी हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् । विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए ।Miss World 2014 Is Rolene Strauss SOUTH AFRICA (4)
त्यस्तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोस्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोस्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए ।Miss World 2014 subin limbu nepal
मिस वल्र्डको स्टेजमा पूर्व विश्व सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् । साथै उनलाई आयोजकले निकै लामो वृत्तचित्र सहित सम्मानपनि गरेको थियो ।Miss World 2014 Rolene Strauss SOUTH AFRICA (3)

Miss World 2014 Is Rolene Strauss SOUTH AFRICAMiss World 2014 Is Rolene Strauss SOUTH AFRICA (2)

Rolene Strauss representing SOUTH AFRICA has been crowned as the 64th Miss World at this year’s final in London!
In second place was HUNGARY’s Edina Kulcsár, with Elizabeth Safrit Representing UNITED STATES in Third Place.
This year’s event was presented by Tim Vincent and Megan Young, the first reigning Miss World to ever host her own final show.
Julia Morley, Miss World Chairman, said: “It was great to bring the 64th Miss World Final back to London and where it all began 63 years ago.
I’m looking forward to travelling with Rolene, the new Miss World, to visit countries around the globe to support this year’s finalists Beauty with a Purpose fundraising projects.”
In an action packed three weeks since arriving in London the contestants have taken part in the Miss World Challenge Events. These included a sports, top model and beach fashion competition, a talent contest, Beauty with a Purpose and a debate at the Oxford Union.
The live event, broadcast to a global audience of more than one billion was a sell out at ExCel London.

फोटो फिचर हेर्नुहोस्

[gss ids=”7058,7061,7060,7059,7072,7070,7076,7075,7074,7071,7069,7073″]

 Comment Here

प्रतिक्रिया