Bisal Chautari Logo

रेखाको ‘तथास्तु’मा एक्सन अवतार ट्रेलर मात्र सिनेमामा कस्तो होला ?

- १८ मंसिर २०७१, बिहीबार १७:३१ मा प्रकाशित


Rekha Thapa Tathastu Official Trailer – HD 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १८ बिहिबार । अभिनेत्री रेखा थापाको पछिल्लो चलचत्र ‘तथास्तु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा रेखाको खतरनाक एक्सनको दृश्य सगै रमणीय लोकेशन र सुन्दर संगीतलाई देख्न र सुन्न सकिन्छ । रेखा हावी भएको ट्रेलरमा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी पनि छन् ।Tathastu Official Trailer - Rekha Thapa HD 2014 (4)
‘कहिले माया स्याड फेस’ ले सागीतिक बजार तताइरहेका बेला अफिसियल ट्रेलर बाहिरिए सगै ‘तथास्तु’ थप प्रतिक्षित बनेको छ । सविर श्रेष्ठको निर्माण एवं निर्देशन रहेको चलचित्र ‘तथास्तु’ पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । सविरले लगानीमा रामहरी धितालसग सहकार्य गरेका छन् । चलचित्रका लेखक जगदिश्वर थापा हुन् । बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ मा बाबु श्रेष्ठको छायाकन एवं रोशन श्रेष्ठको दन्द्ध निर्देशक छ । कमल राई, रामजी लामिछाने र कविराज गहतराज सिनेमाका नृत्य निर्देशक हुन् ।

‘तथास्तु’ को ट्रेलर हेर्नुहोस ।  

Rekha Thapa Tathastu Official Trailer – HD 2014
Kites Entertainment Presents Tathastu, A film by Shabir Shrestha “TATHASTU”
Starring: Rekha Thapa,Kishor Khatiwoda, Subas Thapa
Music: Basant Sapakota
Director: Shabir Shrestha
Actors: Rekha Thapa, Kishor Khatiwada
Producer: Ram Hari Dhital
Story : Jagadishwar Thapa

प्रतिक्रिया