Bisal Chautari Logo

अनुष्काको घरमा बसेका बिराटले, पार्किङमा किस पाए

- १८ मंसिर २०७०, मंगलवार १४:०९ मा प्रकाशित


मुम्बई : भारतीय क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको बिचमा पछिल्लो समयमा सम्वन्ध निकै अगाडि बढिरहेको बताईन्छ । अहिले सम्म त क्रिकेटर बिराट र अभिनेत्री अनुष्का बिच मात्र अफेर्यसको मात्र समाचार आईरहेको थियो । र यि दुई जोडिले एक अर्कामा नजिकको साथिको रुपमा मात्र रहेको बताईरहेका थिए । तर अव उनिहरु बिचको सम्वन्ध साथिमा मात्र होईन प्रेम सम्वन्धमापनि निकै अगाडि बढेको खबर सार्वजनिक भएको छ ।
पछिल्लो समयमा ईन्डियन क्रिकेट टिम साउथ अफ्रिका जने भएपछि क्रिकेटर बिराट र अभिनेत्री अनुष्काको बिच लामो समय मिल्न पाउदैनन् भनेर । तर यि दुईका सम्वन्ध निकै अगाडि नै गएकाले एकअर्कासंग छुट्टिन सकेनन् । यस कारण अभिनेत्री अनुष्काले क्रिकेटर बिराटको आफ्नो घरमा साथ–साथ विताउनको लागि बोलाएका थिए । मिडियालाई दिइएको जानकारीको अनुसार एक प्रत्यक्षदर्शिले यो कुरालाई पुष्टि गरेका छन्, कि रातको समय लगभग १०.४५ बजे अनुष्काको घरबाट क्रिकेटर बिराट र अभिनेत्री अनुष्का निस्किएका थिए । र उनिहरु लिफ्टको सहायताबाट बाहिरीएका थिए । उनिहरु सो समयमा क्याजुअल ड्रेसमै रहेको थिए । र निकै प्रेममय भावमा देखिएका क्रिकेटर बिराटलाई अभिनेत्री अनुष्काले एक चोटि किस गरेकी थिईन् । अभिनेत्री अनुष्काले क्रिकेटर बिराटलाई किस दिएपछि बिराट आफ्नो कारदेखि बाहिरीएका थिए । जब कारलाई पार्किङ गरिएको ठाउबाट क्रिकेटर बिराट बाहिरिदै गर्दा पछि फर्कदै अनुष्कालाई हेरीरहेका थिए ।
watch this vidio

प्रतिक्रिया