Bisal Chautari Logo

सम्मान

- १९ मंसिर २०७०, बुधबार १६:४० मा प्रकाशित


राजधानीमा बुधबार स्वर सम्राट स्मृति सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार दीपक जंगम । नारायण गोपाल संगीत कोषले स्वर सम्राट नारायण गोपालको २३ औा स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा संगीतकार/गीतकार सिके रसाइलीले संगीतकार जंगमलाई सम्मान गरेका हुन् ।

तस्बिर : विशाल चौतारी डटकम

प्रतिक्रिया