Bisal Chautari Logo

सेक्सको अनुभव छैन

- १९ मंसिर २०७०, बुधबार १६:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, १९ मंसिर । मूलपानी धादिङमा जन्मेकी १९ वर्षे संगीता थापा (क्षेत्री) मोडलिङ क्षेत्रमा सकृय रहेकि छिन् । ५ फिट अग्ली, गोरो वर्णकी संगीताले २ वर्ष अघि मोडलिङ तथा कलाकारिता क्षेत्रमा डेब्यु गरेकी हुन । उनले अहिलेसम्म आधा दर्जन स्टेज कार्यक्रम, एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । दिपक अधिकारीको ‘पान मिठो चपाएर’ बोलको लोकगीत र निरज कुमार खडकाको ‘मुट’ बोलको आधुनिक गीतबाट मोड्लिङमा डेब्यु गरेकी हुन् । उनी गीत संगीत हुदै चलचित्र क्षेत्रमा पनि सकृय हुने क्रममा छिन् । चलचित्र ‘शितको थोपा’ नामक चलचित्रमा उनी सहायक भूमिकामा देखिदैछिन ।
चुलबुले स्वभावकी संगीताको अहिले सम्म केटा साथी भएपनि ब्वाई फ्रेण्ड अहिले सम्म नभएको र आफूलाई सेक्सको अनुभवपनि नभएको बताईन् । उनि कालाकारितासगै समाज सेवामापनि चाहना रहेको बताईन् । कलाकारिताबाट फुर्सद पाउने वित्तिक्कै समाजसेवामा लाग्ने उनको चाहना रहेको छ ।

प्रतिक्रिया