Bisal Chautari Logo

निशाले संयमलाई छतबाट सिटी बजाउने आरोप लगाएपछी (भिडियो सहित)

- १२ मंसिर २०७१, शुक्रबार १६:१६ मा प्रकाशित


Samyam Puri and Nisha adhikari Nepali Movie Aavash Teaser
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १२ शुक्रबार । आगामी पुष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’को पहिलो टिजर सार्वजनिक भएको छ । चचिर्त चलचित्र सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको यो चलचित्रको ट्रेलरमा माया र आशाका कुरा गरिएका छन् । ट्रेलरमा अभिनेता संयम पुरी, सलोन बस्नेत र अभिनेत्री निशा अधिकारी, आस्मा डिसी तथा प्रकृति श्रेष्ठलाई प्रस्तुत गरिएको छ । Samyam Puri and Nisha adhikari Nepali Movie Aavash Teaser
ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निमिर्त चलचित्रमा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । चलचित्रमा रविन्द्र खड्का र सुनिल रावललगायतको अभिनय हेर्न पाईन्छ । चलचित्रमा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको दन्द्ध र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् ।

Samyam Puri and Nisha adhikari Nepali Movie Aavash Teaser
CAST – SAMYAM PURI, ASHMA DC, NISHA ADHIKARI, SALON BASHNET, SUNIL RAWAL , PRAKRITI SHRESTHA
PRODUCITION MANAGER : YAM OLI CUSTUME STLYST : NEELIMA SHARMA ASSOCIATE D. :SAMRAT SHAKYA VFX : KRISHNA SHRESTHA
SOUND DESIGN : UTTAM NEUPANE COLORIST SUDIP SHRESTHA CHOREOGRAPHER -GHAMBIR BISTA
MUSIC :SUJENDRA D KARKI, THCTAAN GURUNG, PRAKASH NEPALI BACKGROUND SCORE : SHAILENDRA SINGH (MAC)& SAILESH SHRESTHA

ACTION : CHANDRA PANTHA WRITER : HEM RAJ BC, SURENDRA POUDEL CINEMATOGRAPHER – PURUSHOTTAM PRADHAN CO-PRODUCER – RABI SHAKYA
PRODUCERS – GOBINDA SHAHI, PAWAN SHRESTHA, DEEPAK SHAHI
EDIT & DIRECTOR – SURENDRA POUDEL

प्रतिक्रिया