Bisal Chautari Logo

नाईके आर्यनले भने–‘नाम किन चाहियो पहिचान काफि छ’ (भिडियो सहित)

- ११ मंसिर २०७१, बिहीबार १३:२३ मा प्रकाशित


New Nepali Action Movie NAAIKE .FtAaryan Sigdel and Surabina Karki (1)New Nepali Action Movie NAAIKE .Ft:Aaryan Sigdel and Surabina Karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १० बुधबार । नेपाली चलचित्र क्षेत्रमा एकपछी अर्को गर्दै हिट सिनेमा दिइरहेका अहिलेका ब्यास्त अभिनेता आर्यन सिक्देलको पछिल्लो अभिनित चलचित्र ‘नाइके’को ट्रेलर सार्वजनिक भएको छ । गीत र टिजरबाटै दर्शकहरुको प्रशंशा बटुलिसकेको सिनेमा नाईकेको सार्वजनिक ट्रेलरमा अभिनेता सिक्देलको डाइलगले अझ बढी प्रसंसा बटुल्ने पक्का देखिएको छ ।New Nepali Action Movie NAAIKE .FtAaryan Sigdel and Surabina Karki (2)
१ मिनेट ३९ सेकेन्डको ट्रेलरमा अभिनेता आर्यन सिक्देलले ट्रेलरको अन्तमा बोलेको डाइलग ‘नाम किन चाहियो पहिचान काफि छ’ बोलेका छन् । पोखराका ब्यावसायीहरुले बनाएको यो एक्सन प्रधान चलचित्रबाट अभिनेता आर्यन सिग्देलको स्टाईललाईपनि नया मोड तर्फ धकेलेको छ । अभिनेता आर्यनले यो बर्ष नोभेम्बर रेन र लज्जा गरी दुई वटा हिट सिनेमा दिईसकेका छन् । नाईके यही मंसिर १९ गते प्रर्दशनमा आउदैछन ।

“NAAIKE” New Nepali Action Movie.Ft:Aaryan Sigdel/Surabina Karki..
Black Shadow Production Presents…
Movie :NAIKE
Music: Tara Prakash Limbu
Lyrics:Suk Bhadur Gurung
Producer:Jagdish Khannal,Narayan Khannal,Anand chhetri & Sangita
Director : Netra Gurung
Artist : Aaryan Sigdel, Surbika Karki,Bodhraj regmi,Rem Rasaili,Sarika KC,Bijay Raj Century, Raju Comedy,Suraj RD etc..
सार्वजनिक नाईकेको एक्सन हेर्नुहोस् ।

प्रतिक्रिया