Bisal Chautari Logo

‘समाजमा एचआइभीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्थें’ – गायिका रेखा शाह

- ११ मंसिर २०७१, बिहीबार ०७:२२ मा प्रकाशित


(विशालसंग फन्नि संवाद्ध)

Rekha Shah funny interview with bishal rai
–रेखा शाह, गायिका तथा समाजसेवी
यदि सांगीतिक क्षेत्रमा टिक्नै नसक्ने अवस्था आए ?
समाजसेवामा लाग्छु । अहिले पनि संगीतलाई पेसा होइन, हबीका रुपमा मात्र लिएकी छु ।

Rekha Shah funny interview with bishal rai (1)

Rekha Shah funny interview with bishal rai (2)आकाशबाट जुन र तारा लिन आए कोसाग जाने ?
जुनसग जान्छु । त्यहाको अध्ययन–अनुसन्धान गर्ने मौका पनि मिल्थ्यो ।
एचआइभी एड्स रोकथामका लागि एम्बेसडर बन्ने अफर आए ?
मेरा लागि त्यो ठूलो सौभाग्य हुनेछ । समाजमा एचआइभीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्थें ।
कम्मरमुनिको कुनै अंग हटाउनुपर्ने बाध्यता आइलागे ?
औलाबिना पनि खुट्टा टेक्न सकिन्छ । त्यसैले खुट्टका औला हटाइदिन्थें ।
विवाह गरेको १० वर्षपछि श्रीमान्ले समलिंगी हु भने के गनुहुन्छ ?
सम्बन्धविच्छेद गरेर बाटो खोलिदिन्छु । समलिंगी सम्बन्ध रोकेर रोकिदैन ।

सौर्य दैनिकमा प्रकाशित अन्र्तवार्ता

 

प्रतिक्रिया