Bisal Chautari Logo

जिवन लुइटेल बिना नितालाई सुर बिनाको ‘धुन अधुरो’ (भिडियो सहित)

- ९ मंसिर २०७१, मंगलवार १५:१८ मा प्रकाशित


Jiwan Luitel and Neeta Dhungana New Nepali Movie Dhoon
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । केहि दिन पहिले फस्र्टलुक सार्वजनिक गर्दै चैत्र ६ लाई प्रदर्शनको मिति तय गरेको सिनेमा ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ । मंगलवार सार्वजनिक सिनेमाको ‘केहि पल’ बोलको यो गीतमा अभिनेता जीवन लुईंटेल र अभीनेत्री नीता ढुङगाना फिचरिङमा छन् ।Jiwan Luitel and Neeta Dhungana New Nepali Movie Dhoon
लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई बोल्छ । गीतमा स्वर गायिका मिलन अमात्यले दिएकी छिन्, भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ । यो गीतमा सुन्दर नगरी पोखरा आसपासका दृश्यहरु समावेश छन् । देशमा सार्क सम्मेलनले राजनितिक माहोल तताईरहेको समयमा सांगितिक माहोल तताउनको लागी यो गीतले महत्वपुर्ण भुमिका खेल्नेमा निर्माण युनिट आशावादी छ ।
सिनेमा सांगितिक प्रेम कथामा आधारित छ । युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको यो सिनेमाकी प्रस्तुतकर्ता मालती शाह हुन भने लगानी सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको रहेको छ । तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार सिनेमा ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय छ ।

Tara Sitra Production Presnets!
“DHOON”
Song Title: Kehi Pal
Singer: Milan Amatya
Music/Lyrics: Lucky Sitaula
Music Arranger: Dhiraj Shrestha
Producers: Malati Shah, Shushil Shah, Binod Bhatta, Madhusudhan Dhakal, Shreya Dulal.
Cast: Jiwan Luitel, Neeta Dhungana, Mukesh Dhakal, Shreya Dulal, Uma Baby.
Story/Direction: Krishna Paudel
Choreography: Pradip Shrestha.
Camera: Birendra Bhatta.
Movie: Dhoon
Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

प्रतिक्रिया