Bisal Chautari Logo

पौष २५मा रिलिजमा रिलिज हुने ‘अलबिदा’को फष्टलुक रिलिज

- ८ मंसिर २०७१, सोमबार १०:०० मा प्रकाशित


Hassan Khan alvida nepali movie poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ४ विहिबार । पौष २५मा रिलिज गर्न लागिएको चलचित्र ‘अलबिदा’को फस्टलुक रिलिज गरिएको छ । रिलिज गरिएको पोस्टरमा अभिनेताद्धय आर्यन सिक्देल र हसन खानका साथमा अभिनेत्री अनिता आचार्यलाई पोस्टरमा देखाइएको छ ।Hassan Khan alvida nepali movie poster (1)
लक्ष्मण रिजाल निर्देशित अलबिदा मुस्लिम समुदायकी एक युवतीको कथामा सिनेमा घुमेको छ । जसको मुख्य भूमिकामा अनिता आचार्य देखिनेछिन् । यो समय अलबिदाको एक गीतले मार्केटबाट सकारात्मक प्रतिक्रिया पनि बटुलिरहेको छ ।Hassan Khan alvida nepali movie poster (2) उता चलचित्रको पब्लिसिटिमा चलचित्रका अभिनेता तथा निर्मातासमेत रहेका हसन खानले सिनेमा राम्रो बनेको प्रतिकृया दिएका छन् । र उनी अहिले आफ्नो सिनेमाको पव्लिसिटीमा ब्यास्त रहेका छन् । उनका अनुसार सार्वजनिक भएको गीत तथा प्रोमोलाई दर्शकहरुले मनपराइरहेका छन् । सोही मितिमा अलबिदासंगै संयम पुरी र सलोन बस्नेत अभिनीत आभाष र रेखा थापाको तथास्तुपनि रिलिज हुदैछन् ।

Hassan Khan alvida nepali movie poster
Cast:Aaryan Sigdell ,Hassan Khan,Anita Acharya,Nagendra Rijal Mohan Niraula,Pankaj Raj Joshi,Tsuresh Neupane,Sarmila Khadka
Story &produce By : Hassan Raza Khan
Screenplay : Laxman Rijal & Bishal Sapkota
Executive Produer :Keshav Ghimire
Cinematographer: Ramshwor Karki
Editor : Bipin Malla
Music: Tara Prakash Limbu
Lirics: Suk Gurung
Choreographer:Ramji Lamichane
Director By : Laxman Rijal

प्रतिक्रिया