Bisal Chautari Logo

डि सिने २०७१ मंसिर २७ मा ( उत्कृष्ट ५ मनोनयन सुची सहित)

- ५ मंसिर २०७१, शुक्रबार ०१:५८ मा प्रकाशित


d cine award 2071
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ५ शुक्रबार । विगत छ बर्ष देखी आयोजना गरिदै आएको डि.सिने अवार्ड ०७१ को भब्य तयारी गरिरहेको आयोजक संस्था छायााछविले जनाएको छ । मुलत: विशुद्ध रुपमा चलचित्र उद्योगलाई समर्पित गर्दै निश्पक्ष एवं सम्मानजनक अवार्ड प्रदान गर्दै आइरहेको छायााछविले यस वर्ष पनि अवार्डलाई निश्पक्ष एवं सम्मानजनक बनाउन कुनै कसुर बााकी नराख्ने जनाएको छ । साथै अवार्ड भव्य, सभ्य एवं सुसंस्कृत रुपमा सम्पन्न होस भन्नका लागी आकर्षक सांस्कृतिक प्रस्तुतीहरु रहने पनि आयोजकले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।d cine award 2071
अवार्ड मुलत: नेपाली चलचित्रमै समर्पित रहेर सास्कृतिक प्रस्तुति दिइने बताइएको छ । कार्यक्रमलाई नृत्य, गायन एवं हास्य ब्यङग्यका माध्यमले आकर्षक बनाइने छायााछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । डि सिने अवार्ड ०७१ मा गजित विष्ट, अनु शाह, विनोद श्रेष्ठ, गौरव पहारी, अशिश्मा नकर्मी, शंकर विसी, ऋस्ता बस्नेत, रजनि केसी, प्रदिप बास्तोला, मिराज कोइराला, संगम विष्ट, निश्मा घिमिरे, गम्भिर विष्ट, सौरभराज तुलाधर एवं अकेशा बिष्टलगायतका युवा पुस्ताका कलाकारहरुको प्रस्तुति विशेष आकर्षणका साथ राखिनेछ भने विश्वकै सबैभन्दा कम उमेरका निर्देशक सौगात विष्टले पनि सांस्कृतिक प्रस्तुतिमा भाग लिनेछन् । साथसाथै डि.सिने अवार्ड ०७१ मा तितोसत्यका कलाकारहरु दीपकराज गीरी एवं दिपाश्री निरौलाको समेत हाास्य प्रस्तुति रहनेछ । कार्यक्रमलाई अझै आकर्षक बनाउन सांगीतीक अन्य प्रस्तुति समेत तय गरिदै गरेको कार्यक्रम संयोजक वि.एस लामीछानेले बताएका छन् ।
यसपालिको डि.सिने अवार्ड ०७१ सम्पन्न गर्नका लागी कार्यक्रम निर्देशकका रुपमा प्रदिपकुमार उदय, कार्यक्रम संयोजकका रुपमा वि.एस. लामीछाने, सदस्य सचिवका रुपमा सुमन दाहाल, जुरी संयोजक मोहन निरौला एवं अध्यक्ष शान्तिप्रिय सहितको समिति रहेको छ ।
डि सिने अवार्ड आगामी मंसीर १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउासो ३ बजेदेखी आयोजना गरिदैछ । कार्यक्रमको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र रेडियो सिटीले गर्दै छ । फिल्मीखवर साप्ताहिक सहित हिमालय टेलिभिजन र रेडियो सिटी एसोसिएट मिडियाका रुपमा अवार्डमा रहेका छन् ।
एसएमएस भोटीङ कोड सहितको उत्कृष्ट ५ मनोनयन यसप्रकार छ ।

उत्कृष्ट ध्वनि मिश्रण
१. अमित श्रेष्ठ – छ एकान छ – dca 1
२. मनोजराज भण्डारी – मुटु – dca 2
३. दीप तुलाधर – प्रोड्युसर – dca 3
४.सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २ – dca 4
५. उत्तम न्यौपाने – होस्टेल – dca 5
उत्कृष्ट पाश्र्व संगीत
१. रोहित शाक्य – मौन – dca 6
२.सुजिल कर्माचार्य – मोक्ष – dca 7
३. एलिस कार्की – छ एकान छ –dca 8
४. एलिस कार्की – नाइ नभन्नु ल २ –dca 9
५. किरण तुलाधर – झोले – dca 10
उत्कृष्ट द्वन्द्व निर्देशक
१. चन्द्र पन्त – लोफर – dca 11
२. रोशन श्रेष्ठ – प्रोड्युसर – dca 12
३. एन.वि. महर्जन – छ एकान छ – dca 13
४. सुर्य थोकर – मुटु – dca 14
५.रोशन श्रेष्ठ – विन्दास २ – dca 15
उत्कृष्ट नृत्य निर्देशक
१. रेनेशा राई – तिमी नै मेरो – झोले dca 16
२. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल dca 17
३. कविराज गहतराज – लाखैवत्ति – महसुश dca 18
४.कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२ dca 19
५. गोविन्द राई – तिमीविना यो – किन किन dca 20
उत्कृष्ट गीतकार
१. कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २ dca 21
२. कृष्णहरि बराल – मर्ने कसैलाईःनाइ नभन्नु ल २ dca 22
३. किरण खरेल– कोही आए जस्तो– आधी बाटो dca 23
४. बावुराम दाहाल – जिन्दगीले – मधुमास dca 24
५. राम अविरल – सुन्छु तिमीले – विन्दास २ dca 25
उत्कृष्ट गायिका
१. दुर्गा परियार – दिल चुप छ – महसुश dca 26
२. प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल dca 27
३. अञ्जु पन्त – आँटी सक्यो – मधुमास dca 28
४. रजिना रिमाल – तिमी नै मेरो – झोले dca 29
५.मनिषा पोखरेल – तिमी सँगै – मुटु dca 30
उत्कृष्ट गायक
१. बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल dca 31
२. पे्रम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २ dca 32
३. राजेश पायल राई – तिमी नै मेरो – झोले dca 33
४. शिव परियार – सुन्छु तिमीले – विन्दास–२ dca 34
५. पे्रम परियार – यी आँखामा – नाइ नभन्नु ल २ dca 35
उत्कृष्ट संगीतकार
१. अजुर्न पोखरेल – सुन्छु तिमीले – विन्दास २ dca 36
२. वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २ dca 37
३. सुरेश अधिकारी – दिल चुप छ – महसुश dca 38
४. डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल dca 39
५.सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष dca 40
उत्कृष्ट नव –अभिनेत्री
१. प्रकृति श्रेष्ठ – होस्टेल dca 41
२. पुजा शर्मा – मधुमास dca 42
३. रिश्ता बस्नेत – होस्टेल dca 43
४. रजनी के.सी. – लोफर dca 44
५. सुरविना कार्की – झेली dca 45
उत्कृष्ट नव –अभिनेता
१. अनमोल के.सी – होस्टेल dca 46
२. सलोन बस्नेत – होस्टेल dca 47
३. कोसिष क्षेत्री – मोक्ष dca 48
४. श्याम अर्याल – प्रोड्युसर dca 49
५.सन्दीप क्षेत्री – छ एकान छ dca 50
उत्कृष्ट नव निर्देशक
१. हेमराज वि.सी. – होस्टेल dca 51
२. सुरज भुषाल – मौन dca 52
३. प्रविन श्रेष्ठ – मोक्ष dca 53
४. जनकदीप पराजुली – प्रोड्युसर dca 54
५. आदित्यविक्रम लम्साल – लोफर dca 55
उत्कृष्ट खलपात्र
१. राजवल्लभ कोइराला – छ एकान छ dca 56
२. मनोज आर.सी. – मधुमास dca 57
३ मुकेश आचार्य – मुटु dca 58
४ शंकर आचार्य – झोले dca 59
५ सुवास थापा – किन किन dca 60
उत्कृष्ट चरित्र अभिनय
१. शैलेश आचार्य – छ एकान छ dca 61
२. लक्ष्मीनाथ शर्मा – प्रोड्युसर dca 62
३. बसन्त भट्ट – मोक्ष dca 63
४. गिता अधिकारी – झेलीे dca 64
५. नीर शाह – महसुश dca 65
उत्कृष्ट सह–अभिनेत्री
१. प्रियंका कार्की – नाइ नभन्नु ल २ dca 66
२. करिश्मा मानन्धर – किन किन dca 67
३. वेनिशा हमाल – महसुश dca 68
४. अनु शाह – आधी बाटो dca 69
५.सिवाङ्गीनी राणा – मधुमास dca 70
उत्कृष्ट सह–अभिनेता
१. गौरव पहारी – होस्टल dca 71
२. विल्सनविक्रम राई – प्रोड्युसर dca 72
३. सिताराम कट्टेल – छ एकान छ dca 73
४. सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२ dca 74
५. शिवहरी पौडेल – छ एकान छ dca 75
उत्कृष्ट लेखन
१. दिपकराज गिरी – छ एकान छ dca 76
२. अर्पण थापा – मौन dca 77
३. नवल नेपाल – महसुश dca 78
४. हेमराज वि.सी. – होस्टेल dca 79
५. विकाश आचार्य – नाइ नभन्नु ल –२ dca 80
उत्कृष्ट सम्पादन
१. दिर्घ खड्का – झोले dca 81
२. विपिन मल्ल – बितेका पल dca 82
३. प्रविन श्रेष्ठ – मोक्ष dca 83
४.सुरेन्द्र पौडेल – होस्टेल dca 84
५. बद्रि लामिछाने – महसुश dca 85
१८.उत्कृष्ट छाँयाकार
१. पुरुषोत्तम प्रधान – छ एकान छ dca 86
२. हरी लामा – बितेका पल dca 87
३. हरी हुमागाई – होस्टेल dca 88
४.सञ्जय लामा – मौन dca 89
५. दिव्य सुवेदी – महसुश dca 90
उत्कृष्ट अभिनेत्री
१. प्रियंका कार्की – झोले dca 91
२. नम्रता श्रेष्ठ – मौन dca 92
३. केकी अधिकारी – महसुश dca 93
४. नीता ढुंगाना – छ एकान छ dca 94
५. केकी अधिकारी – बितेका पल dca 95
उत्कृष्ट अभिनेता
१. आर्यन सिग्देल – महसुश dca 96
२. अर्पण थापा – मौन dca 97
३. दयाहाङ राई – झोले dca 98
४. यश कुमार – आधी बाटो dca 99
५. आर्यन सिग्देल – मधुमास dca 100
उत्कृष्ट निर्देशक
१. नवल नेपाल – महसुश dca 101
२. सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल dca 102
३. दिनेश डि.सी – छ एकान छ dca 103
४. विकास आचार्य – नाइ नभन्नु ल २ dca 104
५. दिपेन्द्र के. खनाल – झोले dca 105
उत्कृष्ट चलचित्र
१.मोक्षः मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस् dca 106
२. मौनःआकाश आदित्य इन्टरटेनमेण्ट dca 107
३. छ एकान छः आमा सरस्वती गितादेवी फिल्मस् dca 108
४.नाइ नभन्नु ल २ःवान टाइम सिनेमा dca 109
५.महसुशःसास क्रियशन प्रा.लि. dca 110

प्रतिक्रिया