Bisal Chautari Logo

बन्दुक ताक्दै रेखाले कस्लाई भनिन् ‘तथास्तु’ ? (भिडियो सहित)

- ५ मंसिर २०७१, शुक्रबार ०१:१९ मा प्रकाशित


Rekha Thapa Tathastu nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २ बिहिबार । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री रेखा थापाको पछिल्लो रिलिजको तयारीमा रहेको चलचित्र‘तथास्तु’ को प्रोमोशनमा ब्यास्त रहेकी छिन् । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रका लागि रेखा अभिनेत्री थापा प्रोमोशनमा कस्सिएकी हुन् ।Rekha Thapa Tathastu nepali movie
पौष २५ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रमा रेखाका अलवा किशोर खतिवडा, नव–कलाकार विज्ञान जोशीको अभिनय छ । काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा बसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रामहरी धितालको निर्माण छ । वसन्तले संगीत भरेको ‘कहिले माया’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माणपक्षले प्रचार अगाडि बढाएको हो । प्रचारमा चचिर्त गीत ‘कहिले माया’ र रेखाको शिर्ष संवाद मात्र प्रस्तुत गरिएको छ ।


Rekha Thapa Tathastu nepali movie
Kites Entertainment Presents Tathastu, A film by Shabir Shrestha.
Starring: Rekha Thapa,Kishor Khatiwoda, Subas Thapa
Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Movie :Tathastu
Song Title: Kahile Maya
Music: Basant Sapakota
Director: Shabir Shrestha
Actors: Rekha Thapa, Kishor Khatiwada
Producer: Ram Hari Dhital
Story : Jagadishwar Thapa
Highlights Nepal Pvt. Ltd.

प्रतिक्रिया