Bisal Chautari Logo

स्व.आलोकको अन्तिम नासो ‘अझै पनि’को नया गीत सार्वजनिक (भिडियो सहित)

- २२ कार्तिक २०७१, शनिबार १६:२८ मा प्रकाशित


Alok Nembang last movie Ajhai Pani 
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २२ शनिबार । आफ्नै निवासमा गत बिहीबार साझ मृत अवस्थामा भेटिएका चचिर्त म्यूजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्वाङ हामि माझ नरहेपनि उनका सृजनाहरु हामी माझ आज अनी भोली सम्म आलै रहने छ । उनका हरेक चलचित्र तथा म्युजिक भिडियोहरुले नेपाली निर्देशनमा सम्झना दिलाइरहेका हुन्छन् । Alok Nembang last movie Ajhai Pani
उनी हामी माझ नरहेपनि उनले पछिल्लो चोटि निर्देशन गरेको चलचित्र ‘अझै पनि’ चलचित्र छोडेर गएका छन् । उनले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ फागुन १५ मा रिलिजको तयारीमा छ । सोहि चलचित्रको एक गीत सार्वजनिक भएको छ । स्व. निर्देशक आलोक नेम्वाङलाई यो चलचित्रमा समावेश पाच गीत मध्ये ‘के कुरा कस्ले तिमिलाई सुनायो’ बोलको यस गीत सबैभन्दा प्यारो रहेको यस चलचित्रका अभिनेता सुदर्शन थापाले बताए । संयोगवश मिडियामा सार्वजनिक भएकै दिन बिहिवार आलोकको निधन भएको थियो ।
गीत सुन्दा निर्देशक आलोकका सम्झना ताजा बन्छन् । गीतलाई विजय सिवाकोटीले लेखेका हुन् भने सचिन सिंहको संगीत र राजु तामाङको स्वर रहेको छ । चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त निर्माण गरेका हुन् ।

Song Title:K Kura
Film:Ajahi Pani
Vocal:Rajoo Tamang
Music:Sachin Singh
Lyrics:Bijay Siwakoti
Company:Sudarshan Thapa Production/Poonam Entertainment
Artist:Sudarshan Thapa,Puza Sharma,Surakshya Pant, Pushpa Khadka. Bishal Dhungana,Pramila Khanal,Bipana Dhimal,Bijay Lama,Mithila Sharma,Ramsaran Pathak……….
Alok Nembang last movie Ajhai Pani-1
Director:Alok Nembang
Producer:Poonam Gautam/Sudarshan Thapa
DOP:Rajesh Shrestha
Edit:Pritam Pandey
Srcipt:Ram Saran Pathak
Music Director:Sachin Singh,Mahesh Khadka,Hari Lamsal,Rajan Raj Siwakoti
Action:Asta Maharjan
Costume Designer: Poonam Gautam
Production Controller: Nabin Puri
Colorist: Ananta Ghimire
Background Music: Shailendra Pradhan “Babu”
Poster Designer:Anil Sthapit
Singer:Deepak Limbu,Hari Lamsal,Sahima Shrestha.Manisha Pokhrel, Dinesh Gautam, Rajoo Lama
Post Production& Camera Equipment: Cine Zone Studio

प्रतिक्रिया