Bisal Chautari Logo

हङकङमा रेवतको ‘Good Friday night with Rewat Rai’ साझ हुदै

- १८ कार्तिक २०७१, मंगलवार १४:३१ मा प्रकाशित


Good Friday night with Rewat Rai in hong kong (1)Good Friday night with Rewat Rai in hong kong
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १८ मंगलबार । पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा निकै ब्यास्त बन्दै गइरहेका युवा गायक रेवत राई अहिले विदेश साङगीतिक भ्रमणमा ब्यास्त बनेका छन् ।Good Friday night with Rewat Rai in hong kong (2) केही समय अगाडी इमर्ज नामक एल्बम ल्याएर चर्चामा रहेका गायक रेवत अहिले दास्रो विदेश भ्रमणका लागी हङकङमा रहेका छन् ।
केही समय अगाडी गायक राईले नेपालका चर्चित कलाकारहरुसाग भब्य कन्र्सटपनि गरीसकेका छन् । सोही कन्र्सटमा गायक रेवत राईको चर्चा बढेपछि हङकङमा ‘Good Friday night with Rewat Rai’ नामक कन्र्सटको तयारीमा रहेका छन् । ७ नोभेम्भरमा २०१४ मा हुने एकल सोको तयारीमा रहेका गायक रेवत राई अहिले कन्र्सटको तयारीमा रहेका छन् ।
केही समय अगाडी गायक राई कोरीयामा पहिलो विदेशको कन्र्सट सकेर आएका थिए । गायक राई खोजि प्रतिभामा टप ५ सम्म आएका थिए, भने खोटाङ तारामा दोस्रो स्थानमा आएका थिए ।

 

 

प्रतिक्रिया