Bisal Chautari Logo

प्रबल गुरुङले किन शाहरुख र दीपिकालाई बधाई, ऐश्वर्यलाई शुभकामना दिए ?

- १७ कार्तिक २०७१, सोमबार १८:२८ मा प्रकाशित


Why Shah Rukh Khan and Deepika Padukone Congratulations Prabal Gurung, Aishwarya Rai Bachchan greeting him?
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १७ सोमबार । विश्व चर्चित हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङले बलिउड अभिनेता शाहरुख खानको बर्थडे पार्टीमा सहभागिता जनाउादै शाहरुख र दीपिका पादुकोणलाई ह्याप्पी न्यू इयर चलचित्र सफलताको लागी बधाई दिएका छन् । Why Shah Rukh Khan and Deepika Padukone Congratulations Prabal Gurung, Aishwarya Rai Bachchan greeting him
शाहरुखको भोजमा भाग लिन प्रबल काठमाडौंबाट सीधै मुम्बई उडेका थिए । जहाा उनले सोही छेकोमा बलिउड अभिनेत्री ऐश्वर्य रायलाई जन्मदिनको शुभकामना पनि व्यक्त गरे । इन्स्ट्राग्रामबाट तस्विर जारी गर्दै प्रबलले शाहरुखको भोजमा रमाइलो भएको उल्लेख गरेका छन् । प्रबलका भाई प्रवेश गुरुङ करन जोहरको धर्मा प्रोडक्सनमापनि आबद्ध छन् । गत महिना दीपिकाले प्रबलको डिजाइन लगाएकी थिइन् ।
तिहार मनाउन काठमाडौं आएका प्रबल भारत हुादै अमेरिका लागेका हुन् । यसै महिना ह्वाइट हाउसले प्रबललाई विश्वका उत्कृष्ट १० फेसन डिजाइनरको रुपमा सम्मान प्रदान गरेको थियो । विश्व चर्चित फेसन डिजाइनर गुरुङको डिजाइन विश्वका चर्चित–चर्चित सेलिव्रेटिहरुले लगाएका छन् ।

[gss ids=”6152,6153″]

प्रतिक्रिया