Bisal Chautari Logo

किरात पुमा राई साङगीतिक साझमा विल्सनदेखी रेवतको सम्म प्रस्तुती हुने

- १५ कार्तिक २०७१, शनिबार १६:५५ मा प्रकाशित


wilson bikram rai and rewat rai concert
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १५ शनिबार । किरात पुमा राई साङ्गीतिक साझ २०१४मा पछिल्लो समयका चर्चित हास्य अभिनेता विल्सन विक्रम राई देखी पछिल्लो पुस्ताका ब्यास्त हुदै गएका गायक रेवत राई सम्मको एकसाथ भब्य प्रस्तुती हुने भएको छ । यही कार्यक्रमका लागी नेपालबाट विल्सन र रेवत सहित चर्चित गायिका मिलन अमात्य डान्सर गीता राई हङकङ प्रस्थान गरेका छन् ।wilson bikram rai and rewat rai concert
भोली नोवेम्बर २ तारीख अर्थात आईतबारको साझ याउमातेइ कम्युनिटी हल हङकङमा आयोजना हुन गैरहेको किरात पुमा राई साागितीक साझ २०१४ मा यी कलाकारहरुले जोडदार प्रस्तुती दिदैछन् । हास्य अभिनेता विल्सन विक्रम राई सहित कलाकारहरु हङकङमा प्रस्तुती गरिसकेको भएपनि गायक रेवत राईको भने पहिलो भ्रमण रहेको छ । गायक रेवत केही समय अगाडी कोरीयामा भव्य कन्र्सट गरेर आएका थिए ।

[gss ids=”6114,6115,6112,6113,6116″]

प्रतिक्रिया