Bisal Chautari Logo

niru khadka भन्छिन् : ग्ल्यामर, शरीर नाङंगो पारेर झल्किदैन

- २० पुष २०७०, शनिबार १५:५४ मा प्रकाशित


मोडल : niru khadka (हास्य अभिनेत्री)

जन्म   : जेठ, १ आईतवार
प्रशिक्षण   : १ वर्ष डान्स ट्रेनिङ
लक्ष्य   : राम्रो आर्टिष्ट बन्ने
रुचि   : फोटोग्राफि, नोवलहरु अध्ययन गर्ने
मनपर्ने पहिरन   : सारी
मोबाइल सेट   : स्यामसोम
ल्यापटप   : टुसिवा
ग्ल्यामरबारेको धारणा   : ग्ल्यामर पहिरण छोटो बनाउदैमा हुदैन । ग्ल्यामरमा सबैभन्दा चाहिने मुख्य तत्व भनेकै अनुहार र शरिरको राम्रो एक्सप्रेशन हो । 
सेक्स   : प्राकृतिक नियम हो, अनि संसारपनि
प्रेम : ब्याक्त गर्न नसकिने अनुभव
ड्रिम ब्वाई : परिवारलाई माया गर्ने ।
तस्बिर : राजिव श्रेष्ठ (फोटो बैंक, बागबजार)
मेकअप : सन्तु तामाङ

प्रतिक्रिया